समाचार
५ नं वडा- आरुखोर
मालारानी गाउँपालिकामा भएको ५ नं वडा साविकको वागी वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा १०७६ घरधुरी छन् । यस वडामा जम्मा ४४१० जनसंख्या रहेको छ जसमा १८६९ पुरुष र २५४१ महिला रहेका छन् । ५ नं वडाका मुख्य बस्तिहरू भँडार, भेडीखोर, पालसपाटा र आरूखोर रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा शोभाकर भुसाल निर्वाचित हुनु भएको छ ।
Population:
४४१०
Ward Contact Number:
९८५७०२९०४३