FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
चेत नारायण कंडेल प्रमुख प्रशासकीय अधिकृत chetnarayan2048@gmail.com 9857066432
रमेश पन्थी शाखा अधिकृत शिक्षा शाखा pantheeramesh.123@gmail.com 9857066789
नेत्र प्रसाद खनाल कार्यक्रम अधिकृत योजना,अनुगमन तथा तथ्यांङ्क शाखा khanalnetra123@gmail.com ९८५७०६१४७२
भबिस्वर खनाल सूचना अधिकारी / स्वास्थ्य अधिकृत छैठौ स्वास्थ्य शाखा bskhnl795@gmail.com 9857066795
खुबिराम पन्थी लेखा अधिकृत आर्थिक प्रशासन शाखा panthikhubi461@gmail.com ९८४७२२६४६१
पशुपति चुदाली अधिकृत छैठौ प्रशासन शाखा pchudali17@gmail.com ९८६०२१०९४४
सूनिल सम्राट खनाल ज.स्वा.नि.अधिकृत छौठौ स्वास्थ्य शाखा 9864499439
महेश भुसाल रोजगार संयोजक रोजगार शाखा maheshgajalsinger@gmail.com ९८४७३७८६८०
जय बहादूर बि क कृर्षि अधिकृत कृर्षि शाखा 9867801423
हरिश चन्द्र पाण्डे गुनासो सुन्ने अधिकारी / सब इन्जिनियर प्राविधिक शाखा hariji629@gmail.com 9857023629
कमल प्रसाद चौहान प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-३ ९८५७०६३१२०

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।